top of page

हाम्रो सेवाहरू

* घर र कोठा सामान ढुवानी

* कार्यालय सामान ढुवानी

* कुनै घर भवन पूर्वाधार ढुवानी

* उपत्यका भित्र र बाहिर सेवा प्रदान

* उद्योग संग सम्झौता अन्तर्गत सेवा

* राम्रो यातायात नियम र कानूनको पालना 

* र अन्य धेरै सामानहरू एक स्थानबाट अर्को ठाउँमा ढुवानी

काठमाडौं भित्र

हामी काठमाण्डु भित्र 24 घण्टा काम गर्छौं र तपाईंको आफ्नै समयमा सेवा प्रदान गर्दछौं।

उपत्यका बाहिर

उपत्यका बाहिर जानका लागि हामीले अगाडि बढ्नु अघि सम्झौता गर्नु पर्छ।

लोड र अनलोड गर्न

हामी श्रमका लागि अतिरिक्त शुल्कको साथ ट्रकबाट लोड र अनलोडिंग गर्दछौं। अतिरिक्त श्रम शुल्क आवश्यक छ !!!

उत्तम सेवा

हामी तपाईंलाई सकेसम्म उत्तम सुरक्षित सेवा प्रदान गर्दछौं तपाईंलाई खुशी पार्न।

हाम्रो मद्दत लिनुहोस्

यदि तपाइँ मूल्य बारे सोध्न चाहानुहुन्छ भने हामीलाई यो जानकारी पठाउन सक्नुहुन्छ।

हामी छिट्टै जवाफ दिनेछौं, धन्यवाद |

© 2023 by S.L Dhuwani Sewa. Proudly created by Social IT Services 

CONTACT / सम्पर्क

Phone / फोन : +9779866659159 or  +9779813137169

Email : laxmanshakya98@gmail.com

  • Facebook

स्वायम्भु, काठमाडौं, नेपाल

काम गर्ने समय

आइतबार देखि शुक्रवार : 8am - 7pm

​​शनिबार: 9am - 5pm

bottom of page